चैत्र १८, २०८२ बुधबार | १३:३६:०९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

बुढासुब्बा गोल्डकप माघ १९ बाट

काठमाडौं । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५औं संस्करण माघ १९ गतेबाट सुरु हुने भएको छ ।

आइतबार आयोजक धरान फुटबल क्लबले सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गर्दै प्रतियोगिता माघ १९ देखि २६ गतेसम्म हुने जानकारी गराएको हो ।

आठ टोलीको सहभागिता रहने प्रतियोगिताको पहिलो खेलमा शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, चर्च ब्वाइज र पुलिससँगै इटहरीको राजा क्लब, भुटानको आरटिसी फुटबल क्लब, भारतको यु.के. फुटबल क्लब, काठमाडौं न्युरोड टिम(एनआरटी) क्लब र झापाको काँकडभित्ता ट्रेनिङ सेन्टरले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिता धरान उपमहानगरपालिका वडा नं १६ स्थित धरान रंगशालामा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो