चैत्र १८, २०८२ बुधबार | १४:०५:०८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

विभागीय डर्बीमा आर्मी विजयी

आर्मी र पुलिस प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं ।  एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत  सुपर स्टेजकाे दोस्रो चरणमा बिहीबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिसविरुद्ध १-० को कठिन जित निकालेको छ ।  

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आत्मघाती उपहारस्वरुप प्राप्त भएको गोल नै आर्मीको जितमा निर्णायक बन्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित पुलिस समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।

इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको थियो । अमिषा कार्कीको प्रहारलाई गोलकिपर उषा नाथले बचाए पनि राम्रोसँग नियन्त्रण हुन नसक्दा समीक्षालाई लाग्दै बलले जाली चुमेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो