चैत्र ६, २०८२ शुक्रबार | ०२:१०:५५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

थ्री स्टारको रोमाञ्चक जित

थ्री स्टार र हिमायन शेर्पा प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।  छ।

जितसँगै थ्री स्टारले  तीन खेलबाट सात अंक जोडेको छ। पराजित हिमालयन शेर्पाको  समान खेलबाट एक अंक छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे । हिमालयन शेर्पाका लागि अमीर तामाङले गोल गरे ।

खेलको ४८अमीरको गोलमार्फत हिमालयन शेर्पाले अग्रता लिएको थियो। ६२औं मिनेटमा राजले थ्री स्टारका लागि गोल फर्काए। 

त्यसको सात मिनेटपछि नै भुपेन्द्रबहादुरले गोल गर्दै थ्री स्टारलाई पुनरागमन जित दिलाए ।

शुक्रबारै सम्पन्न अर्को खेलमा नेपाल एपिएफ क्लबले चर्च ब्वाइज युनाइटेडविरुद्ध ३-२ को जित दर्ता गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो