पुस १३, २०८१ शनिबार | ००:३९:४५
खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी खेलाडी डटकमको सूचीमा यस्ता छन् एनपिएलका उत्कृष्ट ११ नेपाली खेलाडी नेपालमा कति खेलको भए फ्रेन्चाइज लिग ? ग्वार्डिओलामाथि बढिरहेको शंका महिला फुटबलमा कमजोर बन्दै नेपाल, सुदृढ हुँदै भुटान एनपिएलमा साम्प्रदायिक विभेदले जन्माएको प्रश्न किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी

लिभरपुललाई स्पष्ट सात अंकको अग्रता

काठमाडौं । बक्सिङ डेमा लेस्टर सिटीलाई ३-१ ले हराउँदै लिभपुरलले इङ्लिस प्रिमियर लिग फुटबलमा सात अंकको अग्रता बनाएको छ ।

बिहीबार राति घरेलु मैदान एनफिल्डमा जितसँगै लिभरपुलले १७ खेलमा ४२ अंक जोडेको छ । १८ खेल खेलेर ३५ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ । राति भएको खेलमा चेल्सी फुलहमसँग २-१ ले पराजित भएपछि लिभरपुलले दूरी बढाएको हो ।

३४ अंकसहित नटिघंम फोरेष्ट तेस्रो स्थानमा छ । एभर्टनसँग बराबरी खेलेको साविक विजेता म्यानचेष्टर सिटी २८ अंकसहित सातौं स्थानमा झरेको छ ।

घरेलु मैदानमा लिभरपुलले पुनरामगन जित निकालेको हो । लेष्टरका जोर्डन आयेवले छैटौं मिनेटमा गोल गरेपछि लिभरपुल दबाबमा आएको थियो । कोडी गाक्पोले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरेका हुन् ।

४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता बनाए । खेल सकिँन ८ मिनेटअघि मोहम्मद सलाहले गाक्पोको पासमा गोल गर्दै सहज जित दिलाएका हुन् । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19