पुस १२, २०८१ शुक्रबार | ०६:२२:२८
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

राष्ट्रिय महिला लिगको दोस्रो चरण पुस तेस्रो सातदेखि हुने

एपिएफको महिला टोली, फाइल तस्विर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ  (एन्फा) ले राष्ट्रिय महिला लिगको दोस्रो चरण आगामी पुस १८ देखि माघ १६ गतेसम्म गर्ने भएको छ ।

एन्फा र  एन्फा महिला लिगका शिर्ष पाँच क्लबहरुबीच मंगलबार बसेको बैठकले दोस्रो चरणको मिति तय गर्यो ।

पहिलो चरणबाट तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित वालिङ नगरपालिका र कोशी प्रदेशले सुपर लिगमा स्थान बनाएका थिए । तर कोशीले नाम फिर्ता लिएका करण बगमती युवा क्लबले दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सुपल लिगबाट शीर्ष चार टोली प्ले अफका लागि छनोट हुनेछन् । शीर्ष दुई टोली पहिलो क्वालिफायर तथा तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो क्वालिफायरविजेता टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh