पुस १२, २०८१ शुक्रबार | ०६:४८:३६
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

इन्ट्रा म्याड्रिस्टा फुटसलः हेटौंडा च्याम्पियन

पुरुषतर्फको विजेता हेटौंडा ।

काठमाडौं। रियाल मड्रिड फ्यान क्लब नेपाल (हेटौंडा) छैटौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ ।

रियाल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा हेटौंडाले पोखरालाई हरायो ।

भिजननोभा फुटसल, बल्खुमा सम्पन्न प्रतियोगिताको महिलातर्फ आफ्नै ‘ए’ टोलीलाई हराउँदै काठमाडौं ‘बी’ च्याम्पियन बन्यो ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ दुई टोलीले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फको विजेता काठमाडौं ‘बी’ । 

पुरुषतर्फ सुवास गुरुङ सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, सुजल मोक्तान उत्कृष्ट गोलकिपर, रोजेल दाहाल उदीयमान खेलाडी र मनिष भट्टराई उत्कृष्ट प्रशिक्षक चुनिए ।

यस्तै महिलातर्फ रेजिना दर्लामीमगर सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, प्रजिता बजगाईँ उत्कृष्ट गोलकिपर, प्रतिभा लिम्बु उदीयमान खेलाडी र अंकित दवाडी उत्कृष्ट प्रशिक्षक बने । 

विजेतालाई नेपाली राष्ट्रिय फुटसल टोलीका कप्तान मणिकुमार लामा, कमेन्टेटर अभिनव जोशी, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विक्रम लामालगायतले पुरस्कार वितरण गरेका थिए । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh