पुस १२, २०८१ शुक्रबार | ०६:४८:०७
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित

म्यानचेस्टर युनाइटेड र नटिङघम फरेस्ट प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु मैदानमै नटिङघम फरेस्टसँग ३-२ ले पराजित भएको छ ।

जितसँगै १५ खेलमा २५ अंक जोडेको नटिङघम पाँचौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट १९ अंकका साथ १३औं स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा नटिङघमलाई जित दिलाउन निकोल मिलेन्कोभिच, मोर्गन गिब्स ह्वाइट र क्रिस उडले गोल गरे । युनाइटेडका लागि रास्मस होज्लन्ड र ब्रुनो फर्नान्डेसले गोल गरे ।

खेलको दोस्रो मिनेटमै मिलेन्कोभिचको गोलमार्फत नटिङघमले अग्रता लिएको थियो । १८औं मिनेटमा होज्लन्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

ह्वाइटले ४७औं मिनेटमा गोल गर्दा नटिङघम २-१ ले अघि बढ्यो । सात मिनेटपछि नै उडले टोलीका लागि तेस्रो गोल गरे ।

फर्नान्डेसले ६१औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० र ब्रेन्टफोर्डले न्युक्यासल युनाइटेडलाई ४-२ ले पराजित गर्दा किस्टल प्यालेस म्यानचेस्टर सिटीसँग २-२ को बराबरीमा रोकियो । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh