पुस १२, २०८१ शुक्रबार | ०६:४५:३९
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

रियाल मड्रिडको सहज जित

जुड बेलिङघम ।

काठमाडौं । स्पेनिस ला लिगामा शनिबार रियाल मड्रिडले घरेलु टोली जिरोनाविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै दोस्रो स्थानमा रहेको रियालले १६ खेलमा ३६ अंक जोडेको छ । पराजित जिरोना समान खेलबाट २२ अंकका साथ आठौं स्थानमा छ ।

मोन्टिलीभीमा रियाललाई जित दिलाउन जुड बेलिङघम, अर्दा गुलर र किलियन एमबाप्पेले गोल गरे ।

खेलको ३६औं मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । ५५औं मिनेटमा गुलरले टोलीको अग्रता दोब्बर बनाए ।

गोलको खुसीयाली मनाउँदै रियालका खेलाडी । 

एमबाप्पेले ६२औं मिनेटमा गोल गर्दै रियाललाई सहज जित दिलाए ।

लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा लास पाल्मासले भायाडोलिलाई २-१ र रायो भ्यालेकानाले भ्यालेन्सियालाई १-० ले पराजित गर्दा बार्सिलोना रियाल बेटिससँग ३-३ को बराबरीमा रोकियो । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh