पुस १२, २०८१ शुक्रबार | ०६:३३:०२
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

स्यान्सुको सफल शल्यक्रिया

शल्यक्रियापछि स्यान्टु भुसाल ।

काठमाडौं । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका मिडफिल्डर स्यान्सु भुसालको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसिएल) को शल्यक्रिया सम्पन्न भएको छ ।

स्यान्सुले सामाजिक सञ्जलामार्फत आफ्नो शल्यिक्रिया सम्पन्न भएको जानकारी दिए । कतारको दोहास्थिती एस्पिटर अस्पतालका डाक्टर इमानुएल पापाकोस्टासको टोलीले उनको शल्यक्रिया गरेको थियो ।

‘मेरो एसिएलको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । धन्यवाद डा.इमानुएल पापाकोस्टास,’ स्यान्सुले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्यान्सुले नेपालको यु-२० टोलीबाट साफ च्यम्पियनसिप र एसिएफसी एसिया कप छनोट खेलेका छन् । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh