चैत्र १२, २०८२ बिहीबार | १९:५०:००
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आर्सनलमाथि एभर्टनको नाटकीय जित

लन्डन । डेमराई ग्रेले अन्तिम मिनेटमा गरेको गोलमा एभर्टनले आइतबार इङलिस प्रिमियर लिगमा आर्सनलमाथि २-१ को नाटकीय जित हात पारेको छ ।

आर्सनलसँगको जितपछि एभर्टनका प्रशिक्षक राफेल बेनिटेजमाथिको दबाब समेत केही कम भएको छ ।

पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडिगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । तर भिडियो सहायाक रेफ्री (भिएआर) बाट दुई गोल अमान्य भए पनि रिचार्लिसनले ८०औं मिनेटमा एभर्टनलाई खेलमा फर्काएका थिए । ४४ र ५८औं मिनेटमा रिचार्लिसनको गोल भिएआरबाट अमान्य भएको थियो ।

इन्जुरी समयमा ग्रेले बललाई जाली चुमाउँदैै एभर्टनको जित पक्का गरेका थिए ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा प्रिमियर लिगको चौथो भिडन्तमा पनि माइकल  आर्टैटाको टोली जित दर्ता गर्न असफल भयो ।

एभर्टनसँगको हारले आर्सनलले पाँचौं स्थानमा उक्लिने अवसर समेत गुमायो ।

एभर्टन १५ खेलमा १८ अंकसहित १२औं स्थानमा छ भने आर्सनल समान खेलमा २३ अंकका साथ सातौ स्थानमा छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो