आश्विन ४, २०८१ शुक्रबार | ०२:४०:०४
वाम्कोविरुद्ध रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा वाम्कोविरुद्ध रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा तौथली सिभिल गोल्डकप असोज अन्तिम साता शुभाङ्ग, शौमिल, प्रसित र प्रवीर च्याम्पियन रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा

शान्त नेपाल र चित्लाङ विजयी

शान्त नेपाल समाज र टिआइई प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । शान्त नेपाल समाज र चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/ लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

सानोगौचरण मैदानमा बिहीबारको पहिलो खेलमा शान्त नेपालले टिआइई फुटबल एकेडेमीविरुद्ध ५-१ को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।

शान्त नेपालका लागि चिना लामा र भुपेन्द्र खड्काले समान दुई तथा अनिश तामाङले एक गोल गरे । टिआइईका लागि निशान उपध्यायले गरेको गोल सान्त्वना बन्यो । 

शान्त नेपालले क्वार्टरफाइनलमा शनिबार भुईँखेल एफसीको सामना गर्नेछ ।

काठमाडौं जिल्ला फुटबल संघको आयोजमा जारी प्रतियोगितअन्तर्गत बिहीबारै सम्पन्न दोस्रो खेलमा चित्लाङले महाकाल युवा क्लबलाई ३-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्यो ।

चित्लाङका लागि विकास शाही, विकाश लामा र समिर तन्दुकरले गोल गरे ।  महाकालका लागि थिरराज राईले गोल फर्काए ।

शुक्रबार हुने क्वार्टरफाइनलमा बुढानिलकण्ठले समाज सेवा युवा क्लब र कुर्दन फुटबल एकेडेमीले सन्तोष फुटबल क्लबको सामना गर्नेछन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024