चैत्र ७, २०८२ शनिबार | १८:५१:०३
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन

प्रतियोगिताका पदक विजेता ।

काठमाडौं।  स्वस्तिश्री गुरुकुल स्कुल टुसाल विद्यालयस्तरिय पौडी प्रतियोगिताको तेस्रो संस्करणमा च्याम्पियन बनेको छ ।

तार्केश्वर नगरपालिका-८ स्थित आयोजक टुसाल मल्टिभेन्युको पौडी पोखरीमा बिहीबार सम्पन्न प्रतियोगितामा स्वस्तिश्रीले तीन स्वर्ण र एक कांस्य पदक जित्यो ।

२५ मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सिनियर ब्वाइजतर्फ स्वस्तिश्री गुरुकुलका आलज रञ्जितले निर्धारित दुरी १५.०६ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जिते । ओमेगा इन्टरनेसनलका एरिक कर्माचार्यले रज तथा स्वस्तिश्रीका कृत्ज्ञ कोजुले रजत पदक हात पारे । 

सोही गर्ल्सतर्फ राजश्री गुरुकुलकी दिव्यानी श्रेष्ठ स्वर्ण पदक चुमिन् ।  उनले निर्धारित दुरी १८.०६ सेकेन्डमा परा गरिन् ।संस्कृत इन्टरनेसनलकी प्रिन्सा कार्की रजत र सेन्ट मेरिजकी युत्सा श्रेष्ठले कांस्य पदक प्राप्त गरे । 

 जुनियर ब्वाइजमा स्वस्तीश्री गुरुकुलका आर्थव महर्जन १६.३९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जिते । समृद्धी स्कुलका दिव्यांशु प्रजापतीले रजत र पिनाकल स्कोलर्स स्कुलका रियाज अधिकारीका कांस्य पदक प्राप्त गर्न सफल भए ।  

जुनियर गर्ल्समा पनि स्वस्तीश्री गुरुकुलकी एजला रन्जित स्वर्ण पदक जित्न सफल भइन् । उनले निर्धारित दुरी १७.०५ सेकेन्डमा पुरा गरिन्। उक्त स्पर्धामा सेन्ट मेरिजकी श्रेयशी श्रेष्ठ दोस्रो र मल्पी सिटिकी साध्वी थापा तेस्रो स्थान हासिल गरे ।

विजेता खेलाडीलाई टुसाल मल्टिभेन्यु प्रालिका एमडी दिपेन्द्र थापाले मेडल ट्रफी र सम्मान पत्रसहित पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा ४० विद्यालयका ६३ ब्वाइज र २८ गर्ल्स गरि ९१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष विजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ तथा विशेष अतिथि तारकेश्वर नगरपालिका-८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिती थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो