चैत्र ७, २०८२ शनिबार | २३:५२:४१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित

होल्स्टेनविरुद्ध पेनाल्टी प्रहार गर्दै ह्यारी केन ।

काठमाडौं । ह्यारी केनको उत्कृष्ट प्रदर्शनप्रेरित बायर्न म्युनिखले जर्मन बुन्डेसलिगमा शनिबार घरेलु टोली होल्स्टेन किइलविरुद्ध ६-१ को फराकिलो जित दर्ता गरेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा नौ अंक जोडेको बायर्न शीर्षस्थानमा उक्लिएको छ । तीनै खेलमा पराजय ब्यहोरेको होल्स्टेन विना अंक पुछारमा छ ।

होल्सटिन रंगशालामा बायर्नलाई जित दिलाउन केनले ह्याट्रिक गर्दा जमाल मुसियाला र माइकल ओलिसेले समान एक गोल थपे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । होल्स्टेनका लागि अर्मिन जियोभिचले गोल फर्काए ।

खेलको पहिलो मिनेटमै मुसियालाको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ६ मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।

होल्स्टेनविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै बायर्नका खेलाडी ।
 

निकोइल रिम्बर्गबाट आत्मघाती गोल हुन पुग्दा बार्यन ३-० ले अगाडि बढ्यो । ४३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

ओलिसेले ६५औं मिनेटमा गोल गर्दै बायर्नलाई ५-० ले फराकिलो अग्रता दिलाए । ८२औं मिनेटमा जियोभिचले होल्स्टेनका लागि सान्त्वना गोल गरे ।

इन्जुरी समयमा केनले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेपछि बायर्नले ६-१ को सानदार जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो