चैत्र १८, २०८२ बुधबार | १३:१३:३९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

ब्राजिलियन क्लब कोरिन्थियन्स पुगे डिपे

मेम्फिस डिपे, फाइल तस्विर ।

काठमाडौं ।  डच फरवार्ड मेम्फिस डिपे कोरिन्थियन्स एफसीमा अनुबन्ध भएका छन् ।

ब्राजिलियन सिरी ‘ए’ को क्लब कोरिन्थियन्सले डिपेलाई फ्रि-ट्रान्सफरमा अनुबन्ध गर्यो । डिपेले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

सिजनको अन्त्यसँगै स्पेनिस क्बल एट्लेटिको मड्रिड छाडेयता डिपे फ्रि-एजेन्टका रूपमा उपलब्ध थिए ।

डिपे सन् २०२३ मा अर्को स्पेनिस क्लब बार्सिलोनाबाट एथलेटिको भित्रिएका थिए । डिपेले क्लबका लागि ३१ स्पेनिस लागि लिगा खेलमा ९ गोल गरे ।

डिपेले म्यानचेस्टर युनाइटेड, लियोन र पिएसभी आइन्डहोभनबाट पनि व्यवसायीक फुटबल खेलिसकेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो