चैत्र १८, २०८२ बुधबार | १२:३८:००
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

हाल्यान्डको निर्णायक गोलमा नर्वे विजयी

एर्लिङ हाल्यान्ड ।

काठमाडौं । कप्तान एर्लिङ हाल्यान्डको निर्णायक गोलसँगै नर्वेले युइएफए नेसन्स लिगमा पहिलो जित दर्ता गरेको छ।

युलेभल रंगशालामा सोमबार घरेलु टोली नर्वेले अस्ट्रियालाई २-१ ले पराजित गर्यो।

जितसँगै लिग ‘बी’ समूह ३ मा दुई खेलबाट चार अंक जोडेको नर्वे दोस्रो स्थानमा छ । पराजित अस्ट्रिया समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ ।

पहिलो खेलमा नर्वे काजकिस्तानसँग गोलरहित र अस्ट्रिया स्लोभेनियासँग १-१ को बराबरीमा रोकिएका थिए ।

खेलको नवौं मिनेटमा फेलिक्स हर्न मेहरको गोलमार्फत नर्वेले अग्रता लिएको थियो । ३७औं मिनेटमा मार्सेल सबिट्जरले गोल गर्दै अस्ट्रियालाई बराबरीमा ल्याए ।

निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा हाल्यान्डले गोल गर्दै नर्वेलाई पहिलो जित दिलाए।

यही समुहको अर्को खेलमा स्लोभेनियाले काजकिस्तानविरुद्ध ३-० को सहज जित निकाल्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो