चैत्र ९, २०८२ सोमबार | १३:१७:४८
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

म्याकटोमिने भित्र्याउने प्रयासमा नापोली

काठमाडौं । इटालियन क्लब नापोलीले स्कटिस मिडफिल्डर स्कट म्याकटोमिने अनुबन्धमा इच्छा देखाएको छ ।

विभिन्न सञ्चार माध्यममा आएका खबरअनुसार नापोली इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट म्याटोमिनेलाई लोनमा भित्र्याउन चाहन्छ ।

म्यानचेस्टर युनाइटेड युथ एकेडेमीको उत्पादन म्याकटोमिनेले सन् २०१७ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

उनले युनाइटेडका लागि १७६ प्रिमियर लिग खेलमा १९ गोल गोल गरेका छन् । म्याकटोमिनेले गत सिजन प्रियिमर लिगमा ३२ खेल खेलेका थिए । जसमध्ये १४ खेलमा उनलाई वैकल्पिक खेलाडीको रूपमा प्रयोग गरिएको थियो ।

यसैगरी इङ्लिस क्लब फुलहम पनि म्याकटोमिने भित्र्याउने प्रयासमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो