चैत्र १४, २०८२ शनिबार | ०४:००:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फेलिक्सलाई स्थायी बनाउने बार्सिलोनाको इच्छा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज फरवार्ड जाओ फेलिक्सलाई स्थायी बनाउने इच्छा देखाएको छ ।

एथलेटिको मड्रिडका फेलिक्सले गत सिजन बार्सिलोनाबाट लोनमा खेलेका थिए । उनले गत सिजन बार्सिलोनाका लागि ३० स्पेनिस ला लिगा खेलमा सात गोल गरे । 

एट्लेटिको र फेलिक्सबीचको सम्झौता सन् २०२७ सम्म रहे पनि क्लब उनलाई रिलिज गर्न तयार छ । 

सन् २०१९ मा पोर्चुगिज क्लब बेन्फिाकाबाट १ अर्ब १३ करोड मिलियन पाउन्डमा एट्लेटिको भित्रिएको फेलिक्सले ९६ स्पेनिस ला लिगा खेलमा २५ गोल गरेका छन् ।  

पछिल्ला दुई सिजन भने फेलिक्सले एथलेटिकको लागि खेलेका छैनन् । बार्सिलोनाअघि उनले इङ्लिस क्लब चेल्सीबाट लोनमा खेलेका थिए ।

यसैगरी बेन्फिका पनि फेलिक्स फर्काउने प्रयासमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो