चैत्र १६, २०८२ सोमबार | १९:०५:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

एएफसी च्यालेन्ज लिगका लागि चर्च ब्वाइज तयार

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि तयार रहेको बताएका छन् ।

‘हामीले साउन १ देखि प्रशिक्षण गरिरहेका छौं । छोटो समयको तयारी भए पनि सिनियर टोलीमा लामो समय खेलिरहेका खेलाडी भएको कारण खासै समस्या छैन । टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छु’, प्रशिक्षक महर्जनले भने।

क्लबले सामाजिक सञ्जालमार्फत अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको गरिसकेको छ ।

चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ । साउन २९ मा यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।

चर्च ब्वाइजको टोली

गोलकिपरः दीप कार्की, टिकेन्द्र थापा, रेम्बोकुमार चौधरी

रक्षकः अनन्त तामाङ (कप्तान), करिम ओमोलाजा नुरेन, योगेश गुरुङ, सनिश श्रेष्ठ, एकराज बुढाथोकी, सौभाग्य राई, छिरिङ लामा

मिडफिल्डरः एरिक विष्ट (उपकप्तान), पिटर बान्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झर्गा

फरवार्डः अञ्जन विष्ट, आयुश घलान, मासेस ग्याबह ट्वाम, निरज चौधरी, सञ्जीव विष्ट, आदित्य शाक्य
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो