चैत्र १४, २०८२ शनिबार | १०:५४:१४
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

एपिएफले लगायो हारको शृंखलामा पूर्णविराम

तस्विरःएन्फा

काठमाडौं । नेपाल एपिएफ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आफ्नो हारको शृंखलाई अन्त्य गरेको छ । अघिल्ला चार खेलमा पराजित ब्यहोरेको एपिएफले सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार चर्च ब्वाइज युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।

तेस्रो जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडेको छ । तेस्रो पराजय ब्यहोरेको चर्च ब्वाइजको समान खेलबाट १३ अंक छ ।

तस्विरःएन्फा

एएिफलाई जित दिलाउन अमन मोक्तान र पवन पाख्रिनले गोल गरे । चर्च ब्वाइजका लागि शिशिर यस्मालीले गोल फर्काए ।

खेलको २१औं मिनेटमा अमनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ६९औं मिनेटमा शिशिरले चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।

९०औं मिनेटमा पवनले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई जित दिलाए । इन्जुरी समयमा सुजन बस्नेतले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो