चैत्र १४, २०८२ शनिबार | ११:०७:२२
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

ओल्मो अनुबन्ध नजिक बार्सिलोना

काठमाडौं । बार्सिलोना जर्मन क्लब आरबी लाइपजिगका स्पेनिस मिडफिल्डर ड्यानी ओल्मो अनुबन्धमा नजिक पुगेको छ ।

विभिन्न सञ्चार माध्यममा आएका खबरअनुसार बार्सिलोना ओल्मोका लागि ५ करोड ५० लाख युरो तिर्न तयार भएको छ । यसैगरी बार्सिलोनाले लाइजिगलाई बोनसका रूपमा ७० लाख युरो दिनेछ ।

ओल्मोले अघिल्लो महिना सम्पन्न युरोपियन च्याम्पियनसिपमा स्पेनलाई विजेता बनाउ महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ६ खेल खेल्दा ओल्मोले तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरे ।

सन् २०२०मा क्रोएसियन क्लब डिनामो जाग्रेबबाट लाइपजिग भित्रिएका ओल्मोले १०७ जर्मन बुन्डेसलिगा खेलमा १७ गोल गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो