चैत्र १६, २०८२ सोमबार | ०८:५९:१४
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

मछिन्द्रको रोमाञ्चक जित

तस्विरः एन्फा

काठमाडौं । मछिन्द्र क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीबार एफसी खुमलटारविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

दोस्रो जितसँगै मछिन्द्रले चार खेलमा आठ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको खुमटारको समान खेलबाट तीन अंक छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन कविर तामाङ र रोनिक रानामगरले गोल गरे । खुमलटारका लागि पवन दर्लामीले गोल फर्काए ।

तस्विरः एन्फा

खेलको ६०औं मिनेटमा कविरको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । तर मछिन्द्रको अग्रता लामो समयसम्म टिक्न भने सकेन । तीन मिनेटपछि नै पवनले खुमलटारलाई बराबरीमा ल्याए । 

रोनिकले ९०औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई २-१ को रोमाञ्चक जित दिलाए । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो