चैत्र १८, २०८२ बुधबार | १२:३८:५३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

पेरिस ओलम्पिकको फुटबल आजबाट

फाइल तस्विर

काठमाडौं । पेरिस ओलम्पिकअन्तर्गत पुरुष तथा महिला फुटबल खेल आज (बुधबार)बाट सुरु हुँदैछ ।

फ्रान्सको निसमा हुने पहिलो खेलमा पुरुषतर्फ गिनी र न्युजिल्यान्डको यु-२३ टिम प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुने तालिका छ ।

पुरुषतर्फ समूह ‘ए’ मा फ्रान्स र अमेरिका छन् । समूह ‘बी’ मा अर्जेन्टिना, इराक, मोरक्को र युक्रेन छन् । समूह ‘सी’ मा डोनिनिकन रिपब्लिक, इजिप्ट, स्पेन र उज्वेकिस्तान रहँदा ‘डी’ समूहमा इजरायल, जापान, माली र पाराग्वे छन् ।

त्यसैगरी महिलातर्फको खेल पनि सुरु आज नै हुनेछ । महिलातर्फ पहिलो दिन क्यानाडा र न्युजिल्यान्ड तथा स्पेन र जापान भिड्नेछन् । पेरिस ओलम्पिककाे उद्घाटन भने साउन ११ गते हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो