काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज हुने एकमात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ४ः४५ बजे मैदान उत्रँदा दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
प्रतियोगिताको पहिलो खेलमा पुलिस अग्रता जोगाउँन नसक्दा विभागीय ‘डर्बी’ अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ काे बराबरीमा राेकिएकाे थियो ।
जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १–० ले पराजित भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
