चैत्र १४, २०८२ शनिबार | ०८:४९:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इङ्ल्यान्डका प्रशिक्षक साउथगेटको राजीनामा

काठमाडौं।  इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार राजीनामा दिएका छन् । साउथगेट र संघबीचको सम्झौता डिसेम्बरको अन्त्यसम्म थियो ।

‘इङ्ल्यान्डका लागि खेल्न र प्रशिक्षकको जिम्मेवारी पाउनु मेरो लागि गर्वको विषय हो,’ साउथगेटले भने, ‘मैले आफूले सक्ने जती गरे । तर हामीले उपाधि जित्न सकेनौं । अब नयाँ अध्यायको सुरुआत गर्ने समय आएको छ । आजसम्मको साथ र सहयोगका लागि फुटबल संघ, स्टाफ, खेलाडीलगायत सम्पूर्णलाई धन्यवाद ।’

युरोपियन च्याम्पियनसिपको फाइनलमा आइतबार इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएकाे थियाे ।  युरोपियन च्याम्पियनसिपको फाइनलमा इङ्ल्यान्डकाे लगातार दोस्रो हार हो । 

चार वर्ष अगाडि घरेलु मैदानमै इङ्ल्यान्डले इटालीसँग पराजय ब्यहोरेको थियो । सन् २०१६ देखि जिम्मेवारी सम्हालेका साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डले १०२ खेल खेल्यो ।

यो अवधिमा लगातार दुई युरोपियन च्याम्पियनसिपको फाइनलका साथै इङ्ल्यान्डले फिफा विश्वकप सन् २०१८ मा सेमिफाइनल र २०२२ मा क्वार्टरफाइलसम्मको यात्रा तय गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो