चैत्र ९, २०८२ सोमबार | ०८:२९:३८
पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित

फिनालिसिमा अर्जेन्टिना र स्पेन भिड्ने

काठमाडौं । फिनालिसिमा अर्जेन्टिना र स्पेन भिड्ने भएको छन् । यसमा दक्षिण अमेरिका र युरोपियन च्याम्पियनसिप विजेताबीच प्रतिस्पर्धा हुन्छ ।

अर्जेन्टिना कोपा अमेरिका र स्पेन युरोपियन च्याम्पियनसिपका विजेता हुन् । अघिल्लो पटक अर्जेन्टिनाले इटालीलाई पराजित गरेको थियो ।

यो खेल अर्को वर्ष हुनेछ । जसमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी र स्पेनका युवा स्टार लामिन यामल आमने समने हुने सम्भावना छ ।

अघिल्लो साता मेसी र यमलसँगै रहेको फोटो भाइरल भएको थियो । जहाँ मेसीले उनलाई आशिर्वाद दिइरहेको देख्न सकिन्छ ।

युरोपियन च्याम्पियनसपिको फाइनल पुगेपछि मेसीसँग खेल्च चाहेको बताएका थिए । ‘आशा छ हामी दुवैले उपाधि जित्ने छौं । म फिनालिसिमा मेसीसँगै खेल्न चहान्छु,’ यमलले भनेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो