चैत्र १६, २०८२ सोमबार | १७:४७:५४
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं ।  युरोपियन च्याम्पियनसिप २०२४ उपाधि भिडन्तको पहिलो हाफ सम्पन्न हुँदा स्पेन र इङ्ल्यान्डले गोलरहित बराबरी खेलेका छन् ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा दुबै टोली फिनिसिङमा चुकेका छन् । फाइनल थर्डसम्म बल पुर्याएपनि गोल भएका छैन ।

पाँचौं पटक फाइनलमा स्थान बनाएको स्पेन चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्ड पहिलो पटक प्रतियोगिता जित्ने योजनामा छ । कप्तान केन करियरकै पहिलो उपाधि उचाल्ने लक्ष्यमा छन् ।

लगातार प्रतियोगिताको फाइनलमा पुगेको इङ्ल्यान्डलाई कप्तान केनसँगै जुड वेलिंघम, फिल फोडेन, बुकायो साका, जन स्टोनेस, केली वाल्कर, डिक्लेन राइस, गोलकिपर जोर्डन पिकफोर्ड जस्ता खेलाडी छन् ।

लुइस डि ला फुइन्टेको प्रशिक्षणमा रहेको स्पेनमा कप्तान अल्भारो मोराटा छन् । मोरटासँगै टिममा चर्चित अट्याकरद्वय लामिन यमल र निको विलियम्स छन् । त्यस्तै, रोड्री र फावियन रुइज, डानीयल कार्भाजाल, रोविन, ऐमिरिक लोपार्ट र मार्क कुकुरेला टोलीमा छन् ।

प्रतियोगितामा दुबै टोली अपराजित छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो