चैत्र १२, २०८२ बिहीबार | १६:४७:१४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

दाना कपमा नेपालको तीन टोली सहभागी हुने

काठमाडौं । दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली साउन ५ गते डेनमार्क जाने भएको छ । जुलाई २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट यु-१२, १४ र १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यु-१२ टोलीमा कृशल लिम्बु प्रविक तामाङ, सभ्यम अमात्य, बृमधा तामाङ, मिङमार गेलु शेर्पा, रिजन भुजेल, सन्चेस भुजेल र युनेश श्रेष्ठ छन् ।

यु-१४ मा सिद्धार्थ देवकोटा, कश्यपराज थापा, शुभम् अमात्य, प्रजल बस्नेत, निक्सन केसी, शुलभध्वज जोशी र आदिप्त बस्नेतले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यु-१६ टोलीमा गौरवबहादुर खड्का, गोरक्षजंग सुवेदी, आरुश पौडेल, अमर लिम्बू, युङड्रुवाङगेल गुरुङ, आलोक जिरेल, समिर गुरुङ, अमुल महर्जन, प्रतीक थापा, शुभम् थापा, सोहन बस्नेत, अध्ययन गुरुङ, अग्रिमजंग सिंह बस्नेत, ग्रेमन श्रेष्ठ, लिसन गुरुङ र जोसुअ बुढाथोकी सहभागी हुने छन् ।

यु-१२ र यु-१४ सेभेन ‘ए’ साइड हुनेछ ।

टिम व्यवस्थापकमा रमेश भुजेल र नारायण रोका, प्रशिक्षकमा अमिर विशुंखे, विनोद बुढाथोकी र आशिष कपाली छन् । प्रतियोगितामा ४५ भन्दा बढी राष्ट्रको सहभागिता रहने व्यवस्थापक रोकाले जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो