चैत्र १८, २०८२ बुधबार | १२:२२:३३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

भान डी बीक जिरोनामा अनुबन्ध

काठमाडौं । स्पेनिस क्लब जिरोनाले डच मिडफिल्डर डोनी भान डी बीक अनुबन्ध गरेको छ ।

जिरोनाले भान डी बीकलाई इङ्लिस क्लब म्यानचेस्टर युनमइटेडबाट ४ कराेड २० लाख ६०० पाउन्डमा भित्र्यायाे। क्लब र भान डी बीकबिच चार वर्षको सम्झौता भएको छ ।

भान डी बीक २०२० मा आयाक्सबाट ३५ लाख ३ करोड ५० लाख पाउन्डमा ओल्ड ट्राफोर्ड आएका थिए । उनले क्लबका लागि ६७ प्रिमियर लिग खेलमा नौ गोल गरेका छन् ।  

एभर्टन र इन्ट्राक्ट फ्रान्कफर्टका लागि लोनमा खेलेका थिए । 

गत सिजन तेस्रो स्थानमा रहेर स्पेनिस ला लिगा सक्काएको जिरोनाले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो