चैत्र १८, २०८२ बुधबार | १३:३७:४३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

अमेरिकाका प्रशिक्षक बर्हल्टर बर्खास्त

काठमाडौं । कोपा अमेरिकामा समूह चरणबाटै बाहिरिएपछि अमेरिकाले मुख्य प्रशिक्षक ग्रेग बर्हल्टरलाई बर्खास्त गरेको छ ।

‘अमेरिकी टोलीसँग बिताएका पाँच वर्षका लागि हामी ग्रेगप्रति कृतज्ञ छौं,’ अमेरिकी फुटबल संघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘उनले अमेरिकी फुटबलमा युवा खेलाडीको खोज गर्न र उनीहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’

सन् २०१९ देखि जिम्मेवारी सम्हाली रहेका बर्हल्टरमाथि श्रीमतिलाई कुटपटि गरेको आरोप लागेपछि संघले सन् २०२२ मा बर्खास्त गरेको थियो । तर अदालतबाट सफाइ पाए लगत्तै सन् २०२३ मा बर्हल्टरले पुनः आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

बर्हल्टरको प्रशिक्षणमा अमेरिकाले सन् २०२१ को कोन्काफ नेसन्स लिग गोल्डकपको उपाधि जित्दा सन् २०२२ को फिफा विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । पुनरानगमन गरेपछि भने उनले मात्र १४ खेलमा प्रशिक्षण सम्हाल्ने अवसर पाए ।

कोपा अमेरिकामा बोलिभियालाई २-० ले हराएको अमेरिकाले पानामासँग २-१ र उरुग्वेसँग १-० को पराजय ब्यहोरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो