चैत्र १३, २०८२ शुक्रबार | ११:२२:०५
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

कोलम्बिया फाइनलमा

काठमाडौं । उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ ।

यो जितपछि कोलम्बियाले उपाधिका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिना क्यानाडालाई हराएर फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार बिहान हुनेछ ।

कोलम्बिया तेस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००१ मा टोली च्याम्पियन बनेको थियो । टोली पहिलो हाफको इन्जुरी समयदेखि नै दश खेलाडीमा खेल्यो । त्यसको फाइदा उरुग्वेले उठाउन सकेन ।

उरुग्वेका खेलाडीलाई पाउल गरेपछि डानियल मुनोजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । प्रशिक्षक मार्सेलो सिइल्साले अनुभवी खेलाडी लुइस स्वारेजलाई ६७औं मिनेटमा मैदान पठाएका थिए । तर, डार्विन नुनेजसम्मिलित उरुग्वे गोल गर्न असफल भयो ।

यसअघि खेलको ३९औं मिनेटमा जेफर्सन लर्माले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । उनले जेम्स रोड्रिगुइजको पासमा गोल गरेका हुन् ।

हारपछि उरुग्वेले कीर्तिमानी १६ पटक उपाधि जित्ने अवसर गुमायो । उरुग्वे र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि समान १५ पटक जितेका छन् । अब, यो कीर्तिमान तोड्ने अवसर अर्जेन्टिनालाई रहेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो