चैत्र ९, २०८२ सोमबार | ०८:४५:१७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पूरा समय खेल्न श तयार

काठमाडौं । इङ्लिस रक्षक लुक शले आफू युरोयिन च्याम्पियनसिपमा ९० मिनेट खेल्न तयार रहेको बताएका छन् ।

शले ह्यामस्ट्रिङको चोटका कारण सुरुआती चार खेल गुमाएका थिए । उनी स्विट्जरल्यान्डविरुद्ध क्वार्टरफाइनलमा भने वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए ।

‘मलाई लाग्छ कि म फिट छु । पूरा ९० मिनेट खेल्न सक्छु भन्ने विश्वास छ,’ शले भने, ‘तर यो प्रशिक्षक ग्यारेथ साउथगेटको  निर्णयमा निर्भर छ।

स्विट्जरल्यान्डविरुद्ध ७८ मिनेटमा मैदान छिरेका शका लागि यो फेब्रुअरीयता पहिलो खेल थियो ।

‘पछिल्ला चार महिना साँच्चै कठिन रह्यो,’ शाले भने, ‘चाँडै मैदान फर्किन अपेक्षा गरिएको थियो, तर धेरै समय लाग्यो  । मलाई मैदान फर्काउन कडा मिहेनत गर्ने सबैप्रति आभारी छु ।’

इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो