चैत्र ८, २०८२ आइतबार | १०:५०:४६
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

विलियम्स भित्र्याउने बार्सिलोनाको विश्वास

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले विंगर निको विलिसयम्स भित्र्याउन सफल हुने विश्वास ब्यक्त गरेका छन् ।

‘हामी आर्थिक रूपमा विलियम्स भित्र्याउन सक्षम छौं । मलाई विश्वास छ हामी उनलाई क्याक्प नोउ भित्र्याउन सफल हुनेछौं,’ लोपार्टाले भने ।

स्पेनिस क्लब एथलेटिक्स क्लब बिल्वाओले विलियम्सको रिलिज क्लज ४ करोड ९० लाख राखेको छ ।

सन् २०२० मा बास्कोनियाबाट एथलेटिको फर्किएका विलियम्सले सन् २०२१ मा सियिनर टोलीका लागि डेब्यू गरेका थिए । उनले १०३ स्पेनिस ला लिगा खेलमा ११ गोल गरेका छन् ।

सन् २०१३ देखि २०१९ सम्म एथलेटिकको एकेडेमीमा बिताएका विलियम्स सन् २०१९ मा बास्कोनिया पुगेका थिए ।

यसैगरी इङ्लिस क्लब चेल्सी पनि विलियम्स भित्र्याउने प्रयासमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो