चैत्र १३, २०८२ शुक्रबार | ०५:५६:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मेसीले इक्वेडरविरुद्धको खेल गुमाउने सम्भावना

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कोपा अमेरिकाको क्वार्टरफाइनल खेल गुमाउने सम्भावना बढेको छ । साविक विजेता अर्जेन्टिनाले शुक्रबार इक्वेडरको सामना गर्दैछ ।  

ह्यामस्ट्रिङको समस्याका कारण मेसीले पेरुविरुद्धको खेल गुमाएका थिए। 

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले यदी मेसी पूर्ण रूपमा फिट नभए कुनै जोखिम नलिने बताएका छन् ।

‘मेसीलाई खेलाउने प्रयासमा छौं । तर उनी तयार छैनन् भने कुनै जोखिम उठाउने छैनौं । हामी टोलीको लागि उपयुक्त समाधान खोज्नेछौं,’ स्कालोनीले भने ।

यदि मेसी फिट नभए स्कालोनीले जुलियन अल्भारेज र लाउटारो मार्टिनेज दुवैलाई अग्रपंतीमा खेलाउन सक्छन्। प्रतियोगितामा मार्टिनेजले तीन खेलबाट चार गोल गरेका छन् भने अल्भारेजले क्यानाडाविरुद्धको पहिलो खेलमा गोल गरेका थिए।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो