चैत्र १६, २०८२ सोमबार | १७:२१:०६
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

रोहितको परसिजा पराजित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दको टोली परसिजा जाकार्ता इन्डोनेशियन लिग वानको खेलमा बिहीबार पराजित भएको छ ।

बिहीबार साझ घरेलु मैदान गेरोर बुङ कुर्ना रंगशालामा भएको खेलमा परसिजा बाली युनाइटेड एफसीसँग १-० को अन्तरमा पराजित भयो ।

बालीलाई जारी सिजनको लिगमा सातौं जित दिलाउने क्रममा इलिजा स्पासोजेभिकले निर्णायक गोल गरे । २६औं मिनेटमा इलाजाले गरेको गोलमा बालीले महत्वपूर्ण तिन अंक जोड्यो ।

खेलमा परसिजाले पाएको पेनाल्टी समेत उपयोग गर्न नसक्दा सिजनको तेस्रो हार बेहोर्न बाध्य भयो । ९० मिनेटमा पाएको पेनाल्टीलाई क्रोयशियन फरवार्ड मार्को सिमिकले खेर फाले ।

बालीविरुद्ध पहिलो रोजाइबाट खेल्दै रोहितले ७४ मिनेट मैदानमा बिताएका थिए ।

जितपछि बाली १३औं चरणको खेल सकिँदा २५ अंक सहित चौथो स्थानमा छ । जारी सिजनमा लय समाउन नसकेको पराजित परसिजा भने १८ अंकका साथ नवौं स्थानमा सीमित छ । २९ अंक जोडेको भायङकरा एफसी शीर्ष स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो