चैत्र १२, २०८२ बिहीबार | २३:४३:४६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ब्राजिल पहिलो खेलमै रोकियो

काठमाडौं । ब्राजिल कोपा अमेरिका २०२४ को पहिलो खेलमै रोकिएको छ ।

अमेरिकामा मंगलबार बिहान सम्पन्न खेलमा कोष्टारिकासँग गोलरहित बराबरी खेल्दै अंक बाढेको हो ।

सोफी मैदानमा ब्राजिलले आक्रामक खेल खेले पनि कोष्टारिकाको रक्षात्मक खेल सफल भएको थियो । खेलमा कयौं पटक ब्राजिलले अवसर बनाए पनि फिनिसिङमा चुक्न पुग्यो ।

खेलको ३०औं मिनेटमा रक्षक मार्किन्होसले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन । खेलभर कोष्टारिकाका गोलकिपर प्याट्रिक सेक्विरा निकै ब्यस्त रहे ।

उनी ब्राजिलका रोड्रिगो, भिनिसियस जुनियर, लुकास पाक्वेटा, राफिन्हा, एन्ड्रिकको प्रहार रोक्न ब्यस्त रहे । कोपा अमेरिका खेल्न नपाएका नेयमार पनि टोलीको समर्थनगर्न मैदान पुगेका थिए ।

समूह ‘डी’ मा ब्राजिल र कोष्टारिकाले समान एक अंक बाढेका छन् । कोलम्बिया तीन अंकसहित शीर्ष स्थानमा छ । उसले पाराग्वेलाई २–१ ले हराएको थियो ।

अब, अर्काे खेलमा ब्राजिलले पाराग्वे र कोष्टारिकाले कोलम्बियाको सामना गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो