चैत्र १४, २०८२ शनिबार | ११:०७:३६
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

पिएसजी छाड्ने सिमोन्सको चाहना

काठमाडौं । डच फरवार्ड जाभी सिमोन्सले पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्ने चाहना राखेका छन् ।

विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार सिमोन्सले यसको बारेमा क्लबलाई जानकारी गराइसकेका छन् ।

जर्मन क्लब आरबी लाइपजिग सिमोन्स आगामी सिजन पनि क्लबमै रहनु भन्ने चाहन्छ । यसैगरी बायर्न म्युनिख पनि सिमोन्स भित्र्याउने प्रयासमा छन् ।

सिमोन्स सन् २०१९ मा बार्सिलोनाबाट पिएसजीको युवा टोलीमा भित्रिएका थिए । सन् २०१९ मा सियिनर टोलीका लाग डेब्यू गरेका सिमोन्सले पिएसजीका लागि सात फ्रेन्च लिग वान खेल खेलेका छन् ।

सिमनोन्स सन् २०२३ मा लोनमा लाइपजिग पुगेका थिए । उनले क्लबका लागि ३२ जर्मन बुन्डेसलिगा खेलमा आठ गोल गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो