चैत्र १८, २०८२ बुधबार | १२:३९:४७
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

वेल्सका प्रशिक्षक पेज बर्खास्त

काठमाडौं । वेल्सले फुटबल टोलीका मुख्य प्रशिक्षक रोब पेजलाई बर्खास्त गरेको छ । वेल्स फुटबल संघले शुक्रबार पेजलाई जिम्मेवारीबाट हटाएको जानकारी दियो । 

गत मार्चमा पोल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित हुँदा वेल्स युरोपियन च्याम्पियनसिपमा छनोट हुन सकेन । त्यसपछि जिब्राल्टर र स्लोभाकियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि वेल्सको प्रदर्शन कमजोर थियो ।

जिब्राल्टरसँग गोलरहित बराबरीमा रोकिएको वेल्सले स्लोभाकियासँग ४-०को हार ब्यहोरेको थियो ।

पेन सन् २०२० मा वेल्सको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा वेल्सले सन् २०२२ को विश्वकप खेल्यो । तर खराब प्रदर्शनका करण ६४ वर्षपछि विश्वकपमा फर्किएको टोली समूह चरणबाट अगाडि बढ्न सकेन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो