चैत्र १३, २०८२ शुक्रबार | ०२:११:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एम्बाप्पे घाइते, फ्रान्सको कठिन जित

काठमाडौं । कप्तान केलियन एम्बाप्पे घाइते भएको खेलमा फ्रान्सले अस्ट्रियाविरुद्ध १–० को कठिन जित निकालेको छ । सोमबार राति युरोपियन च्याम्पियनसिप (युरो) को आफ्नो पहिलो खेलमै फ्रान्सले कठिन जित निकाल्न पुग्यो ।

समूह ‘डी’ को बलियो टोली फ्रान्समा अस्ट्यिाविरुद्ध फिनिसिङमा चुकेको थियो । जर्मनीको डुसेलडोर्फ एरिनामा प्रशिक्षक डिडिएर डेस्चाम्प्सले कप्तान एम्बाप्पेसहित निकोलास कान्टे, एन्टोइन ग्रिजमन, औसमाने डेम्बेलेलाई अट्याकको जिम्मेवारी थिएका थिए ।

नाकमा चोट भएपछि एम्बाप्पेले ९०औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा अनुभवी ओलिभर जिरौड मैदान प्रवेश गरेका हुन् । तर, खेलको ३८औं मिनेटमा वोवेरले गरेको आत्माघाति गोलमा फ्रान्सले जित निकालेको छ ।

समूह ‘डी’ मा नेदरल्यान्ड्स र फ्रान्सको समान तीन अंक छ । पोल्यान्ड र अस्ट्रिया पहिलो खेलमा पराजित भए ।

राति नै भएको खेलमा बेल्जियम स्लोभाकियाविरुद्ध स्तब्ध भयो । उपाधि दाबेदार बेल्जियम १–० ले पराजित भएको हो । समूह ‘इ’ को अर्काे अप्रत्यासित खेलमा रोमानियाले युक्रेनलाई ३–० ले पराजित गर्याे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो