चैत्र १६, २०८२ सोमबार | १०:२४:५२
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

युरोपियन च्याम्पियनसिपको उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियनसिपको १७औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलियन्ज एरिनामा सुरु हुनेछ । तीन पटकको विजेता जर्मनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

जर्मनी र स्कटल्यान्ड मुख्य प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन् १९८६ को फिफा विश्वकप र १९९२ को युरोपियन च्याम्पियनसिपमा जर्मनीले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

स्कटल्यान्डले पछिल्लो पटक सन् १९९९ मा जर्मनीविरुद्ध जित निकालेको थियो । जुलाई १४ सम्म हुने प्रतियोगितामा २४  राष्ट्रको सहभागिता छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो