चैत्र १७, २०८२ मंगलबार | १३:००:०९
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

अन्तरविद्यालय फुटबलः विनायकको दुवै टोली सेमिफाइनलमा

काठमाडौं । विनायक स्कुलको ‘ए’ र ‘बी’ दुवै टोली दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनल प्रवेश गरेका छन् ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको खेलमा विनायक ‘ए’ ले पशुपति ‘बी’ लाई २-० ले पराजित गर्यो । विनायकलाई जित दिलाउन दुवै गोल सम्योग राईले गरे ।

यसैगरी विनायक ‘बी’ ले विनायक सिद्धलाई २-० ले हरायो । विजेता टोलीका लागि सविन राई र जेसाङ बमजनले गोल गरे ।

काठमाडौं महानगरपालिका वडा-७ को आयोजनामा भइरहेको प्रतियोगितामा एनआइसी एकेडेमी र विद्या सदनले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एनआइसीले एसइइ ग्रुपलाई ३-१ ले पारजित गर्यो । एनआइसीलाई जित दिलाउनअनिश जोशी र गौरव खड्काले समान १ गोल गरे । १ गोल आत्माघाती उपहारस्वरुप प्राप्त भयो । एसइइका सुवास मग्रान्तीले १ गोल  फर्काए ।

विद्या सदनले जगत मन्दिरलाई पेनाल्टी सुटआउटमा ३-२ ले हरयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

सेमिफाइनलमा विद्या सदनले  विनायक ‘बी’ र एनआइ सीले विनायक ‘ए’ को सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो