काठमाडौं । रियाल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेको आरोपमा भ्यालेन्सियाका तीन समर्थक पक्राउ परेका छन् ।
उनीहरुले सेस्टाला रंगशालामा भ्यालेन्सिया र रियाल मड्रिडबीच ला लिगा अन्तर्गतको खेलका क्रममा भिनिसियामाथि दुर्व्यवहार गरेका थिए ।
रियालका अनुसार उनीहरुलाई आजीवन रंगशाला प्रवेशमा प्रतिबन्ध पनि लगाइएको छ । उक्त घटना सन् २०२२/ २३ को सिजनको मे २१ मा भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
