चैत्र १७, २०८२ मंगलबार | २०:४८:५९
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

विनायक सिद्धलाई उपाधि

तस्विरः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सम्पन्न अन्तरकलेज फुटसल च्याम्पियनसिपको उपाधि विनायक सिद्ध कलेजले जितेको छ ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा बुधबार सम्पन्न फाइनलमा विनायक सिद्धले ब्राइट भिजन कलेजविरुद्ध ८-३ को सहज जित निकाल्यो ।

विनायक सिद्धलाई जित दिलाउन लाक्पा तामाङले ६ तथा सुशन श्रेष्ठ र आदिल हामीदले समान एक गरे । ब्राइट भिजनका लागि तीनै गोल निशान रावलले फर्काए ।  

उपाधिसँगै विनायक सिद्धले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता ब्राइटभिजनले ३ लाख रुपैयाँ पायो ।

तस्विरः एन्फा

विनायक सिद्धका लाक्पा तामाङ  प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।

ब्राइट भिजनका प्रसिद्ध मगर उच्च गोलकर्ता र विनायक सिद्धका अविषेक तामाङ उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुलाई समान २५ हजार प्रदान गरियो ।

प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । 
 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो