चैत्र १८, २०८२ बुधबार | १२:३८:५३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

खालीबारीविरुद्ध साँगाको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार स्पोर्टस एकेडेमी सँगाले खालीबारी युथ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै चार खेलमा नौ अंक जोडेको साँगा तेस्रो स्थानमा उक्लिएको छ । पराजित खालीबारी समान खेलबाट दुई अंकका साथ १०औं स्थानमा यथावत छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा साँगालाई जित दिलाउन विकास परियार र सामुइल सुनारले गोल गरे । खालीबारीका लागि सन्देश चैधरीले एक गोल फर्काए ।

खेलको ४०औं मिनेटमा विकासको गोलमार्फत साँगाले अग्रता लिएको थियो । ९०औं मिनेटमा सामुइलले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा सन्देशले गोल गर्दै खालीबारीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

मंगलबार नै सम्पन्न अर्को खेलमा सानेपा क्लबले झम्सिखेल युथ क्लबविरुद्ध  ४-१ को सहज जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो