चैत्र १४, २०८२ शनिबार | ०७:३९:४०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सानदार जितसहित इङ्ल्यान्ड विश्वकपमा छनोट

लन्डन । ह्यारी केनले कीर्तिमान बनाएको दिन सोमबार इङ्ल्यान्डले सान मारिनोलाई १०-० ले पराजित गर्दै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

केन इङ्ल्यान्डबाट एकै वर्षमा १२ भन्दा धेरै गोल गर्ने पहिलो खेलाडी बने । त्यस्तै केन इङ्ल्यान्डबाट सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन् । केनले हालसम्म इङ्ल्यान्डबाट ४८ गोल गरेका छन् ।


इङ्ल्यान्डको जितमा केनले चार तथा ह्यारी मग्वायर, इमिल स्मिथ रोवे, टेरोनी मिंग्स, ट्यामी अब्रहाम र बुकायो साकाले समान गोल गरे । इङ्ल्यान्डले सान मारिनोका फिलिप्पो फ्याब्रीबाट आत्मघाती गोलको रुपमा उपहार पाएको थियो ।

विश्वकपको युरोपियन छनोटअन्तर्गत समूह ‘आई’ मा रहेका इङ्ल्यान्डलाई कतारको टिकट काट्न एक अंक मात्रै जोडे पनि पुग्ने थियो ।

समूह ‘आई’ अन्तर्गत सोमबार भएका अन्य खेलमा अल्वानियाले एन्डोरालाई १-० र हंगेरीले पोल्यान्डलाई २-१ ले पराजित गरेका छन् ।

समूहको शीर्ष स्थानको इङ्ल्यान्डले १० खेलबाट २६ अंक जोड्यो । दोस्रो स्थानको पोल्यान्डले २० अंक जोड्यो । तेस्रो स्थानको अल्वानियाले १८ अंक जोड्दा चौथो स्थानको हंगेरीले १७ तथा पाँचौ स्थानको एन्डोराले ६ अंक जोडे । त्यस्तै समूहको पुछारमा रहेको सान मारिनोले भने अंक खाता खोल्न सकेन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो