असार २५, २०८२ बुधबार | १६:१३:०८
विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा एन्फा र राष्ट्रिय महिला टोलीको बैठक बस्दै यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी विजय सिञ्जालीलाई ६५ लाख रुपैयाँ पुरस्कार, कबड्डी र भलिबल खेलाडी पनि सम्मानित अल्कारेज सेमिफाइनलमा साबालेन्काको पुनरागमन जित श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा एन्फा र राष्ट्रिय महिला टोलीको बैठक बस्दै यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी

रोमाञ्चक जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा

विराटनगर । कोलकाताको साउर्थन समिति फुटबल क्लबमाथि २-१ को रोमाञ्चक जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको आठौं संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मछिन्द्रलाई जित दिलाउन दुवै गोल स्टेफन समिर बिनोङले गरे । कोलकाताका लागि सोनु हल्दारले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा बिनोङको गोलमार्फत मछिन्द्रले अग्रता लियो । बिनोङले मनिष डाँगीले निकालेको क्रसलाई मध्ये भागबाट एक्लै लगेर कोलकाताका गोलकिपर सुरज मल्किलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।

हल्दारले ३२औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । हल्दारले सत्रिय बक्सीलेको पासलाई पोस्टको दिशा दिए ।

दोस्रो हाफको सुरुआतमै बिनोङले ब्यक्तिगत दोस्रो गेल गर्दै मछिन्द्रलाई २-१ को रोमाञ्चक जित दिलाए । बिनोङले सनिस श्रेष्ठको पासलाई वान टचमै जाली चुमाए ।

दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले बिहीबार सिक्किम ड्रागनको सामना गर्नेछ । त्यसअघि बुधबार पहिलो सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ जिल्ला फुटबल संघ र विभागीय टोली नेपाल एपिएफ क्लब भिड्नेछन् । 

 

 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY