चैत्र ७, २०८२ शनिबार | १२:४६:१०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

उल्सबर्गका प्रशिक्षक कोभाच बर्खास्त

काठमाडौं । जर्मन क्लब भिएफएल उल्सबर्गले मुख्य प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ । शनिबार अगस्बर्गसँग घरेलु मैदानमा ३–१ को पराजय भएपछि क्लब कोभाचलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो ।

शनिबारको हारसँगै उल्सबर्ग तालिकाको १४औं स्थानमा झरेको छ । उल्सबर्गले पछिल्लो ११ खेलमा जित हासिल गर्न सकेको छैन । गत डिसेम्बर १६ यता उल्सबर्ग जितविहीन छ ।

पूर्व क्रोयसियन अन्तर्राष्ट्रिय खेलाडी कोभाच २०१८-१९ मा जर्मन महारथी बार्यन म्युनिखको मुख्य प्रशिक्षक थिए । २०२२-२३ सिजनको सुरुआतमै उनी उल्सबर्गमा आबद्ध भएका थिए । उनको पहिलो सिजनमा उल्सबर्ग अंकतालिकाको आठौं स्थानमा रहको थियो ।

लिगका २६ खेलमा २५ अंक जोडेको उल्सबर्ग रेलिगेसन क्षेत्रको टोलीभन्दा मात्र ६ अंकले माथि छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो