चैत्र १८, २०८२ बुधबार | ००:४७:५७
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

इसान कप फुटसल शनिबारदेखि हुने

काठमाडाैं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा आरबिबीएल इसान कप फुटसल प्रतियोगितको तेस्रो संस्करण  शनिबार देखि सोमबार ( चैत ३ देखि ५) गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा सार्वजनिक संस्थान, सरकारी/ निजि क्षेत्रका बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसंञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँसहित, ट्रफी, मेडल र प्रमाणप प्रदान गरिनेछ । साथै प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, फियर प्ले टिमलाई पनि  पुरस्कृत गरिनेछ ।  

प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक लि, एन एल जी इन्स्योरेन्स कम्पनी लि, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छे बैंक लि, कृषि विकास बैंक लि, नेपाल आयल निगम, नेपाल विधुत प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल बैंक लि, नेपाल वायुसेवा निगम,जनक शिक्षा सामाग्री केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी),नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि,एभरेष्ट बैंक लि र नेपाल टेलिभिजनको सहभागिता रहनेछ ।

प्रतियोगिताका खेलहरु चैत्य फुटसल रिक्रिएशन सेन्टरमा हुनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ६ लाख १५ हजार छ ।  टिम दर्ताका लागि २० हजार रुपैयाँ तोकिएको आयोजकले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो