चैत्र १६, २०८२ सोमबार | १४:५२:४४
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।मछिन्द्रले दोस्रो संस्करणको फाइनलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित समय गोलरहित बराबरीमाा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा मछिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समिर बिनोङ, क्रिस्टोफर चिजोबा, देवेन्द्र तामाङले गोल गरे । एनआरटीका लागि सारोज तामङ, सन्जिव विष्ट, अविशेक लिम्बु, मोहित गुरुङले गोल गर्दा विवेक गुरुङको प्रहार बाहियो ।

प्रतियोगिताको विजेता मछिन्द्रले ११ लाख र उपविजेता एनआरटीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

मछिन्द्रले सेमिफाइनलमा भारतको मानेभञ्ज्याङ फुटबल क्लबमाथि ५-० को सहज जित निकालेको थियो । एनआरटीले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई ३-० ले पराजित गरेको थियो ।


 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो