चैत्र ९, २०८२ सोमबार | १२:३५:५३
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

आयोजक स्वस्तिश्री ‘ए’ सेमिफाइनलमा

काठमाडौं । आयोजक स्वस्तिश्री गुरुकुल ‘ए’ तेश्रो एसजी अन्तर विद्यालय ब्वाइज फुटसल प्रतियोगिताको यु-१४ उमेर समूहमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वस्तिश्रीले काठमाडौं विद्याकुञ्जलाई ४-१ ले पराजित गर्यो । सोही स्पर्धामा रिब्सले न्यु एरालाई १-०, ग्यालेक्सीले स्वस्तिश्री ‘बी’ लाई १-० र एक्सेल्सियरले सेक्रेड हार्टलाई पेनाल्टीसुटआउटमा ३-२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे

सेमिफाइनलमा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियर तथा ग्यालेक्सीले रिब्सको सामना गर्नेछन् ।

यु-१६ मा पनि सेमिफाइनल समिकरण तयार भएको छ । सेमिफाइनलमा स्वस्तिश्री र निसर्ग वाटिका तथा पाठशाला र पारामाउन्ट भिड्ने छन् ।

यु-१२ मा ब्राइट फ्युचर, सेक्रेड हार्ट, ब्रम्हकुञ्ज, स्वस्तिश्री ‘ए’ र ‘सी’, नाम्स र रिब्सले क्वार्टरफाइनल यात्रा तय गरे । बिहीबार हुने निसर्ग वाटिका र युरोबीचको खेलले क्वार्टरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लगाउने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो