चैत्र ८, २०८२ आइतबार | १५:२९:२८
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

अल हिलाललाई सात अंकको अग्रता

काठमाडौं । अल इत्तिफाकलाई २–० ले हराउँदै अल हिलालले साउदी प्रो लिगमा सात अंकको अग्रता बनाएको छ । २१ खेलमा १९ जित निकालेको अपराजित टोली अल हिलालले ५९ अंक जोडेको छ ।

दोस्रो स्थानको अल नासरको ५२ अंक छ । इत्तिफाक २८ अंकसहित आठौं स्थानमा छ ।

स्टेफन जेरार्डको टोलीविरुद्ध अल हिलाल खेलभर उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो । टोलीले पहिलो हाफमै दुई गोल गर्न सफल रहेको हो ।

सर्ज मिलिङ्कोभिक साभिकले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । रुवेन नेभेसको पासमा उनले गोल गरेका हुन् । एलेक्जान्डर मिट्रोभिकको पासमा अल दाव्सरीले गोल गर्दै सहज जित दिलाएका हुन् ।

अर्काे खेलमा अल इत्तिहादले अल वेहदालाई २–१ ले हरायो । टोलीको जितमा दुबै गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए । साद अल मौसाले रातो कार्ड पाएको अल इत्तिहाद केही समय दश खेलाडीमा सिमित भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो